हर्क साम्पाङको पार्टीलाई आयोगले दियो मान्यता (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले मान्यता पाएको छ ।
निर्वाचन आयोगले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई आज मान्यता दिएको हो । साम्पाङले आयोगमा पुगेर पार्टी मान्यताको प्रमाणपत्र लिएका हुन् ।

प्रतिक्रिया
