प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ।

प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १६ रिट परेका छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *