मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीहरुको सफत साढे २ बजे
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् ।
मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गरेकि छिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगार मन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवास निवासका अनुसार उनिहरुको आज साढे २ बजे सफत हुने जनाएको छ।
प्रतिक्रिया
