प्रचण्डको घरमा पैसा लुकाएको प्रचार गर्ने पूर्व एआईजीविरुद्ध साइबर ब्यूरोमा उजुरी

No ads found for this position
No ads found for this position

काठमाडौं गलत प्रचार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।

विभिन्न सामाजिक सञ्जालमार्फत् ‘प्रचण्ड’को निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपियाँ लगेर लुकाइएको भन्दै गलत प्रचार गरेको भन्दै उजुरी परेको हो ।

झुठ्ठा सामग्री प्रवाह गरेर चरित्रहत्या समेत गरिएको भन्दै उजुरी दिइएको हो । सामाजिक संजालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरेको भन्दै सचिवालयले साइबर ब्यूरोमा उजुरी दिएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *