प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज भिडियो संवाद हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज कुराकानी हुने भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडियो संवाद हुने भएको हो।

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *