कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा भेटियो थप एक शव

No ads found for this position
No ads found for this position
काठमाडौं । कोटेश्वरस्थित भाटभटेनीमा थप एक शब भेटिएको छ ।
डढेको अवस्थामा एक शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता अपिल बोहोराले जानकारी दिए ।
यो सङै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
प्रतिक्रिया