प्रधानमन्त्री कार्कीलाई डा. रुइतले भने- बिरामी छाडेर म मन्त्री बन्दिन

No ads found for this position
No ads found for this position

काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग तिलगंगा आँखा प्रतिष्ठान पुगेर छलफल गरेकी छन्।

प्रधानमन्त्री कार्कीले डा. रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले आफूले सरकारको नेतृत्व गरेको सरकारमा सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन्।

जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर, सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले भने, ‘अस्पतालको काम र विरामीलाई छाड्न सक्दिन चिकित्सकीय पेशामार्फत् नागरिकको सेवामा तल्लिन रहन्छु

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *