सिंहदरबार, सर्वोच्च, प्रधानमन्त्री र राष्ट्रपति कार्यालय यसरी भए खरानी (भिडियो)

No ads found for this position
No ads found for this position
काठमाडौं । युवाहरूको जेनजी आन्दोलनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, जिल्ला प्रहरी कार्यालयलगायतका भवन जलेर खरानी भए ।
जेनजीका नाममा तोडफोड र आगजनी हुँदा सिंहदरबारमा भएका कागजपत्र जलेर नष्ट भए। यस्तै सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका धेरै महत्त्वपूर्ण कागजपत्र पनि जलेर नष्ट भए।
जेनजीका नाममा तोडफोड र आगजनी हुँदा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको केही भिडियो नागरिक प्रेसले कैद गरेको छ । भिडियोमा हेर्नुस्-
प्रतिक्रिया