सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त

No ads found for this position
No ads found for this position

काठमाडौं । सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको राष्ट्रपतिको राजनीतिक सल्लाहकारले बताएका छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  उनको शपथ आजै बेलुका ९ बजे हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *