खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

No ads found for this position
No ads found for this position

काठमाडौं । त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपछि बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो ।

बैठकको निणयमा भनिएको छ- ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *