जेनजी पुस्तालाई वार्तामा आउन प्रधान सेनापति सिग्देलको आग्रह

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द गरेर वार्ताका लागि आउन आग्रह गरेका छन् ।

सेनाप्रमुख सिग्देलले वार्ताबाट समाधान खोजिने भन्दै जेनजी पुस्तालाई वार्तामा आउन आग्रह गरेका हुन् ।

आन्दोलन क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सिग्देलले सार्वजनिक सम्पत्ति संरक्षण निम्ति पनि अपिल गरेका छन्‌ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *