जेनजीको निशानामा नेताको घर : प्रचण्ड निवास नजिकै आगजनी, देउवाको घर आसपासमा प्रदर्शन

No ads found for this position
No ads found for this position

फाइल तस्बिर ।

काठमाडौं – जेनजीको दोस्रो दिनको आन्दोलन झा उग्र बन्दै गएको छ । उपत्याकामा कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास नजिकैको सुरक्षा बिटमा जेनजी पुस्ताका प्रदर्शनकारीले आगजनी गरेका छन्।

काठमाडौं बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर आसपासमा पनि प्रदर्शनकारी देखिएका छन्।

प्रचण्ड निवासमा प्रदर्शनकारीहरूले गेट तोडफोडसहित भित्र पस्ने प्रयास गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *