एमाले केन्द्रीय कमिटीमा को-को मनोनित भए ? (सूचीसहित)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् ।

प्रस्ताव भएका नामहरु

१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. बिमला घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. हरि घिमिरे
६. प्रेम डंगाल
७. पासाङ शेर्पा
८. नरेन्द्र भट्टराई
९. शान्तिलाल महत्
१०. नन्दलाल देवकोटा
११. पाल्तेन शेर्पा जी. गुरुङ
१२. बिनोद पाण्डे
१३. पुष्पा श्रेष्ठ
१४. जानुका सिम्खडा
१५. कौशला खत्री
१६. महमुद इष्ट्याक राई
१७. प्रमोद यादव
१८. डा. अब्दुल हुसैन
१९. भवानी खापुङ
२०. दिपक साउद
२१. जया गोले
२३. बाबी चाम्लिङ
२४. श्रीप्रसाद शर्मा
२५. धर्म निरौला
२६. ध्रुवराज बिष्ट
२७. अर्जुन राई
२८. धर्म गिरी



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्