सुस्ताबासीको माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । माइतीघर माण्डलामा ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरुले सरकारलाई नागरिकता प्रदान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार सुस्ताबासीहरुले अतिक्रमण होइन सार्वभौम सम्मान दे, आफ्नै घरमा शरणार्थी यो कस्तो विडम्वना साथी लगायतका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू : सक्षम घिमिर ।
प्रतिक्रिया


