सुकुमवासी बस्तीमा हर्क साम्पाङ (फोटो फिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद हर्क साम्पाङ राई सुकुमवासी बस्तीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सोमबार काठमाडौंको थापाथलीस्थित खाली गरिएको बस्ती पुगेर अवलोकन गरेका छन् । उनले विस्थापित परिवारहरूको अवस्था र भोगिरहेका समस्याको बारेमा जानकारी लिएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *