सुनको मूल्य ३ लाख नाघ्यो, चाँदीको कति ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

दोस्रो दिन आज आइतबारको तुलनामा सुन प्रतितोला ६ हजार र चाँदी ३२० ले बढेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २२० कायम भएको छ।

गत सोमबार एक तोला सुन २ लाख ९६ हजार ७०० मा कारोबार भएको थियो। यसैगरी सोही दिन चाँदी ४ हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार २ लाख ९७ हजार १०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *