विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
No ads found for this position
No ads found for this position
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।
मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।
सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो ।
प्रतिक्रिया


