गायक टीका मगरसँग गफगाफ- तुम्लिङटारले मलाइ दर्शकसामु पुर्‍यायो (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । भोजपुरमा जन्मिएका गायक टीका मगरका गीतहरू यति बेला चर्चित छन् । रचना रिमाल र टीका मगरको स्वर रहेको पूर्वेली लोकभाकाका उनका गीत कान्छीको केश फरर, ल है सरर ल है सरर, लर्के जोवन देखेर मनै हररहुर्रा- झोर्ले साली ज्यू  जस्ता गीत सामाजिक सञ्जालमा भाइरल भइसकेछका छन् ।

उनले नागरिक प्रेसको गफगाफ विथ स्नेहामा कुरा गर्दै भने-‘ल है सरर संखुवासभाको तुम्लिङटार महोत्सवमा गाएको थिएँ, सबैले मन पराउनुभयो । सोसल मिडिया राखिदिनुभएछ, गीत त भाइरल भइएछ ।’

उनको भोजपुरदेखि यहाँसम्मको यात्रा र सफलताबारे गरिएको कुराकानी भिडियोमा हेर्नुस्-

यो पनि हेर्नुस्-

गफगाफ विथ स्नेहा- १

गफगाफ विथ स्नेहा- २

गफगाफ विथ स्नेहा- ३

गफगाफ विथ स्नेहा- ४

गफगाफ विथ स्नेहा- ५

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *