रास्वपाले म्यादीमा पुनः लाई सर्मथन गर्ने तयारी
No ads found for this position
No ads found for this position
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनः लाई सर्मथन गर्ने संकेत देखाएको छ ।
स्रोतका अनुसार पुन नेपाली संसदमा चाहिने मानिस भएकाले आफनो उम्मेदवारलाइ फिर्ता बोलाउने तयारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहिसकेका पुनले सोमबार मात्र पदबाट राजिनामा गरेर चुनावमा उम्मेदवारी दर्ता गरेका थिए ।
यसअघि भने पुनले मिडियाहरुमा आफ्नो क्षेत्र राजनिति नभएकाले चुनाव सकिए पछि राष्ट्रिय आविस्कार केन्द्रमै फर्कने बताउदैं आएका थिए ।
प्रतिक्रिया



