२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

No ads found for this position
No ads found for this position

बर्दिया -सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किला लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *