एप्पलले आईफोन प्रयोगकर्तालाई जासुसी भइरहेको भनेपछि हङ्गामा मच्चियो

No ads found for this position
No ads found for this position

क्यार्लिफोनिया- एप्पलले आफ्ना आफ्ना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।

कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोन माथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो ।

विश्वका ९१ देशका आईफोन प्रयोगकर्ताहरूलाई फेरि एक पटक चेतावनी दिँदै आईफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।

एप्पले मेसेज पठाए लगत्तै हङ्गामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।

गत बुधबार रातीको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *