टी-२० सिरिजमा आज नेपालले गुजरातसँग खेल्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आज भारतको स्टेट टीम गुजरातसँग खेल्दैछ ।

उक्त खेल साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *