आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित

No ads found for this position
No ads found for this position

काठमाठौं- नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । पहिलो टी-२० अभ्यास खेलमा नेपाल २१ रनले पराजित हो।

आयरल्यान्ड ‘ए’ ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा समेटिएको थियो ।

नेपालका लागि लोकेश बमले आक्रामक सतक प्रहार गर्दै ५६ रनमा १ सय ६ रन बनाएर आउट भएका थिए ।

लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए ।

यस्तै कप्तान विनोद भण्डारीले १७ बनाएका थिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *