वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको खेल रद्द

No ads found for this position
No ads found for this position

काठमाडौं- बिहानैदेखि काठमाडौंमा वर्षात भएपछि आज हुने भनिएको नेपाल ‘एु’ र आयरल्यान्ड वुल्भ्सबीचको क्रिकेट खेल रद्द भएको छ।

वर्षात्का कारण खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। दुवै टोलीका खेलाडी वर्षातका कारण मैदान नै आएका थिएनन् ।

यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी २० सुरु हुने खेल तालिका थियो। खेलका लागि क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *