विदेशी पर्यटकसँग नेपालीहरूको होली रौनक (भिडियोमा हेर्नुस्)

होलीको भिडभाड, नाचगान र रंगले रङ्गियो वसन्तपुर

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाल घुम्न आएका विदेशी पर्यटकले होली मनाएका छन्। काठमाडौंको वसन्तपुरमा उनीहरूले नेपालीसँग शुभकामना साटासाट गर्दै होली मनाएका हुन् ।

विगतका वर्ष झैं यस वर्ष पनि विशेष गरी युवायुवतीहरूले नेपाल घुम्न आएका विदेशी पर्यटकसँग होली मनाएर रौनक थपेका छन् ।

होलीको भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । मध्यान्ह हुँदै जाँदा युवाहरूको जमघट अझ उत्साहको साथ बढेको छ ।

आज नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइँदै छ भने भोली तराइका जिल्लामा मनाइँन्छ।

तलको Link Click गरि भिडियोमा हेर्नुस्



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्