एक बालकले चितुवालाई कोठाभित्र थुने

No ads found for this position
No ads found for this position

काठमाडौँ –भारतको महाराष्ट्रस्थित नाशिक जिल्लामा एक बालकले चितुवालाई कोठाभित्र थुनेको दृश्य अहिले ‘भाइरल’ भएको छ। साई सेलब्रेशन लनको कार्यालयको एक कोठामा चितुवा पस्दा १२ वर्षे मोहित विजय अहिरे ढोका नजिकै रहेको सोफामा बसेर मोबाइलमा खेलिरहेका थिए।
मोहित डरले भागेनन् र चिच्याएनन् ।  बरु संयमित भए र चितुवालाई भित्र राखेर ढोका बन्द गरे। आफू चाहिँ बाहिर भागे।
पछि वन विभागका अधिकारीहरूले चितुवालाई नियन्त्रणमा लिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *