पूर्व राजा ज्ञानेन्द्र शाह चितवनमा, विमानस्थलमा गरियो भव्य स्वागत (भिडियो)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार परिवारसहित चितवन पुगेका छन् ।

शाह ११ दिन बस्ने गरी पूर्व रानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन गएका हुन् ।

चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राज परिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका थिए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्