प्रि-ओपन सेसनमा नेप्से सूचक ४ अंकले वृद्धि

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ ।

नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ ।

यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा ४५ कम्पनीको ४ हजार २३५ कित्ता सेयर कारोबार हुदाँ १४ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १०१ वटा कारोबार भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *