गाजाबाट १ सय ३ रुसी नागरिकको उद्धार

No ads found for this position
No ads found for this position

मस्को- युद्धग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ स्वदेश फर्काइएको छ ।

गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपत्कालीन मन्त्रालयले जनाएको छ।

रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६ मार्फत घर फर्केका छन्।

पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *