१० दिन देखी काशीकाे सुरुङमा फसेका मजदुरको भिडियो सार्बजनिक, सबै सकुशल

No ads found for this position
No ads found for this position

काशी- बिगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ ।

उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो ।

इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च चौडा पाइपलाइनमार्फत भित्र पठाइएको थियो। यसैमार्फत मजदुरसँग वार्ता पनि भएको थियो । उनीहरुको आधिकारिक गणनासमेत गरिएको थियो ।

फुटेजमा देखिएका सबै कामदार अहिलेसम्म सकुशल नै रहेका छन् । उनीहरु सबै जना खुसी र हाँसिरहेका देखिएका छन् ।

अब उनीहरु सकुशल रहेको भिडियो बाहिर आए पछि उनीहरुको उद्धारमा गम्भिरतापुर्वक काम भईरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *