नेपाल र युएइ बिच आज प्रतिस्पर्धा हुदैँ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल र  युनाइटेड अरब इमिरेट्स (यूएई) बिच प्रतिस्पर्धा हुदैँछ ।

त्रिदेशीय ट्वान्टी-२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएईका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सो प्रतिस्पर्धाको क्रममा आज नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ भने यसअघि नै बाहिरी सकेको छ।

जारी सिरिजमा लगातार चार वटा खेल जितेको नेपालले युएईलाइ दुइ पटक पराजित गरिसकेको छ भने हङकङसँग पनि दुई जित हासिल गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *