सांसदहरूको प्रश्नको प्रत्यक्ष उत्तर दिँदै प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रतिनिधिसभा बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा चलिरहेको छ ।

आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न विषयमा प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन् ।

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् ।

साथै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *