कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक आज बस्दै

No ads found for this position
No ads found for this position

विराटनगर- कोशी प्रदेशको प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

बैठकमा सभामुख बाबुराम गौतमले दिएको राजीनामा पत्रको जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

यस्तै कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिन सबै राजनीतिक दलसमक्ष नेपाली कांग्रेसले आग्रह गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *