उपराष्ट्रपति यादव आज चीन जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौं चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औं चीन कुनमिङ्ग आयात-निर्यात मेला’मा सहभागी हुन उनी आज चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलामा सहभागी हुन उनी आज अपरान्ह चीन प्रस्थान गर्ने गर्ने छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *