कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुँदैन : केपी ओली

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्।

शनिबार एक अन्तर्क्रिया कार्यक्रममा ओलीले भने, ‘सैनिक गुटमा हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल हुने छौनौं । बाह्य सेना यहाँ राख्ने कुरा हुँदैन। हामी अन्य देशका सेनासँग कुटनीतिक रुपमा आवातजावत गर्दा र तालिम गर्दा पनि हामी छिमेकीको संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै स्थान तय गर्छौं।’

ओलीले नेपाल कुनै पनि पक्षधरता देखाउनु नपर्ने भएकाले शान्तिका लागि तटस्थ बस्नुपर्ने बताए। उनले भने, ‘हामी शान्ति समानता र न्यायको पक्षमा छौं। आन्तरिक मामलामा अहस्तक्षेप नीति अवलम्बन गर्छौं।’



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्