संवैधानिक परिषद्को बैठक बस्दै

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । मंगलबार बसेको परिषद् बैठकले सहमति जुटाउन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे बस्ने छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न परिषद् बैठक बस्न लागेको हो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्