मओवादी पार्टी पार्टीजस्तो भएनः प्रचण्ड

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेकमा माओवादी केन्द्रम अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पार्टी पार्टीजस्तो नभएको बताएका छन्।

काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय समितिको चौथो बैठक शुभारम्भ कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरे।

प्रचण्डले भने, ‘माओवादीमा नेता, कार्यकर्ताको विशाल पंक्ति भएकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको छु ।’
उनले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रिय समितिका नेताहरुले निर्देशन दिए।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्