प्रतिनिधि सभाको बैठक बस्दै नबसी एक साताका लागि स्थगित

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेको निर्देशनमा सूचना टाँसेर अर्को बैठक साउन २२ गते सोमबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्