कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे देखि सुरु हुने भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

आजबाट सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्