सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक बस्दै

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा आज बिहान ११ बजे भएको छ।

बैठकमा पछिल्लो राजनीतिक गतिविधि, सरकारका काम-कारबाहीलगायत विषयमा छलफल हुने रास्वपाले बताएको छ।

आज १ बजे प्रतिनिधिसभा बैठक पनि बस्ने कार्यसूची छ। संसद् बैठकमा जानुअघि सांसदसँग छलफल गर्न यो बैठक बस्न लागेको हो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्