कोशी प्रदेशमा कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार बनाउन एमाले तयार

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

विराटनगर- कांग्रेसलाई मुख्यमन्त्री दिएर सरकार गठनका लागि एमाले तयार रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कार्कीले प्रदेशको समृद्धिको लागि एमाले कुनै बाधक नहुने बताए ।

कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्दै छन् ।

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्