राजनीतिक दलबाट सेनामाथि आक्रमण भयो : परराष्ट्रमन्त्री साउद

No ads found for this position
No ads found for this position

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाली सेनामाथि राजनीतिक दलबाट आक्रमण भएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा उनले सत्ता नपाएपछि केही राजनीतिक दलबाट सेनामाथि आक्रमण गरेको बताएका हुन् ।

कांग्रेस नेता तथा परराष्ट्रमन्त्री साउदले भने, ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्।’

आर्मीमाथि मात्र नभएर असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि पनि प्रहार गर्ने काम भइराखेको उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *