एमाले नेताहरु सवार कार दुर्घटना हुँदा ५ जना घाइते

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

जनकपुरधाम । नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटना हुँदा ५ जना नेता घाइते भएका छन् ।

एमाले जिल्ला कमिटीको बैठकका लागि राजविराजतर्फ गइरहेको कार दुर्घटनामा परेको हो।

दुर्घटनामा परि जिल्ला कमिटी सदस्यहरू भुवन केसी, किरण पन्थ, हरिहर बस्नेत, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राजविराज लगिएको छ ।

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्