लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं- सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका छन् ।

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सदनमा ध्यानाकर्षण गराएका थिए।

सांसदहरुको पटक-पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *