फिल्म बनाउन बनेपाको जङ्गल दिने मन्त्रिपरिषद् बैठकको निर्णय (भिडियो)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । सरकारले अत्याधुनिक चलचित्र निर्माणकोलागि बनेपामा भएको जङ्गल उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘काब्रेको बनेपा स्थित वडा नं १० र १३ मा रहेको बाउनडाँडा सामुदायिक बनको २.५०८५ हेक्टर जग्गा अत्याधुनिक चलचित्र निर्माणकोलागि प्रयोग गर्न दिने निर्णय भएको छ ।’

मन्त्री शर्माले बन तथा वातावरण मन्त्रालयको प्रस्तावमा यो जग्गा चलचित्र निर्माणकोलागि दिइएको बताइन् ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्