तस्बिरमा हेर्नुस् ‘धान दिवस’
No ads found for this position
No ads found for this position
काठमाडौं । आज १५ असार, धान दिवस । २३ औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदैछ । सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सवको आयोजना गरेको छ ।

प्रतिक्रिया


