२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना
No ads found for this position
No ads found for this position
काठमाडौं । सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । आगामी ५ वर्षभित्र २४ घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उनले बताए ।
प्रतिक्रिया


