सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया


