तुवाँलो काठमाडौं ढाक्दा वायु प्रदूषण बढ्दो (तस्बिरहरु)
No ads found for this position
No ads found for this position
काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको अधिकांश स्थानको आकाश धुम्मिएको छ । आकाश धुम्म हुनुको कारण वायु प्रदूषण हो । आज बिहान काठमाडौं लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागेको छ ।
लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारण मौसम धुम्मिएको हो । यसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर पार्दछ ।

प्रतिक्रिया


