गायक टीका मगरसँग गफगाफ- तुम्लिङटारले मलाइ दर्शकसामु पुर्यायो (भिडियो)
No ads found for this position
No ads found for this position
काठमाडौं । भोजपुरमा जन्मिएका गायक टीका मगरका गीतहरू यति बेला चर्चित छन् । रचना रिमाल र टीका मगरको स्वर रहेको पूर्वेली लोकभाकाका उनका गीत कान्छीको केश फरर, ल है सरर ल है सरर, लर्के जोवन देखेर मनै हरर र हुर्रा- झोर्ले साली ज्यू जस्ता गीत सामाजिक सञ्जालमा भाइरल भइसकेछका छन् ।
उनले नागरिक प्रेसको गफगाफ विथ स्नेहामा कुरा गर्दै भने-‘ल है सरर संखुवासभाको तुम्लिङटार महोत्सवमा गाएको थिएँ, सबैले मन पराउनुभयो । सोसल मिडिया राखिदिनुभएछ, गीत त भाइरल भइएछ ।’
उनको भोजपुरदेखि यहाँसम्मको यात्रा र सफलताबारे गरिएको कुराकानी भिडियोमा हेर्नुस्-
यो पनि हेर्नुस्-
प्रतिक्रिया


